कर्णाली सरकारमा नेपाली कांग्रेस राजीव विक्रम शाहको नेतृत्वमा सहभागी हुँदै शुभ सन्देश संवाददाता August 2, 2024 0 प्रतिक्रिया कर्णाली सरकारमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य राजीव विक्रम शाहको नेतृत्वमा सहभागी बनेको छ । उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा पुरा हेर्नुहोस