विवाहको कार्डमा जन्ममिति अनिवार्य हुनुपर्ने : वडाध्यक्ष तिमिल्सैना अमर कार्की March 3, 2024 0 प्रतिक्रिया फागुन २० : कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाले विवाहको निमन्त्रणा कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था ल्याएको छ । बालविवाह पुरा हेर्नुहोस