सुर्खेतको चौकुनेबाट २ लाख २८ हजार नगद सहित २७ जना जुवाडे पक्राउ, अमर कार्की November 13, 2023 0 प्रतिक्रिया सुर्खेतको चौकुने गाउँपालिकाबाट २७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी टोलीले चौकुने गाउँपालिका ६ जुम्ल्याहा मुलमा पुरा हेर्नुहोस