सुर्खेतकी चेली पुजा क्षेत्रीको तीज कोसेली “हाई मेरी गुन्टुरी”ले बजार तताउदै, अमर कार्की August 18, 2023 0 प्रतिक्रिया सुर्खेतको पञ्चपुरीमा जन्मिएकी गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “हाई मेरी गुन्टुरी”ले बजार तताएको छ । पशुपति शर्माका शब्दहरु साँगितिक खुराक ज्यादै स्वादिलो पुरा हेर्नुहोस