बालिका शसक्तिकरण परियोजनाको बारेमा समन्वयात्मक बैठक सम्पन्न, अमर कार्की July 11, 2023 0 प्रतिक्रिया केयर नेपालको आर्थिक सहयोग तथा आवाज संस्था सुर्खेतको सहजीकरणमा वालिका शसक्तीकरण परियोजको वारेमा सरोकारवालाहरु संग समन्वयात्मक बैठक आज पञ्चपुरीको बावियाचौरमा सम्पन्न भएको छ । पुरा हेर्नुहोस