पर्यटकीय क्षेत्रको बिकासका लागि आफु सधैं निरन्तर लागिरहने मन्त्री बिसीको भनाइ , अमर कार्की April 30, 2023 0 प्रतिक्रिया कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री कृष्ण बिसीले पश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बिकास प्रचारप्रसारका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ पुरा हेर्नुहोस