पञ्चपुरीका सामुदायिक बिद्यालय शिक्षकहरुलाई पाठ्यक्रम प्रबाेधिकरण तालिम, अमर कार्की April 27, 2023 0 प्रतिक्रिया नेपाल शिक्षक महासंघ पञ्चपुरीकाे आयाेजना पञ्चपुरी नगरपालिकाकाे शिक्षा युवा तथा खेलकुद बिकास शाखाकाे समन्वयमा शिक्षक हरुका लागि पाठ्यक्रम प्रबाेधिकरण तालिम आज सम्पन्न भएको छ पुरा हेर्नुहोस