पञ्चपुरी नगरपालिकाद्धारा उपप्रधानमन्त्री खड्कासंग योजना माग, अमर कार्की April 10, 2023 0 प्रतिक्रिया सुर्खेतको पञ्चपुरी नगरपालिकाले उप प्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्कालाई स्थानीय बिकासमा आवश्यक सहयोग गरिदिनको लागि आग्रह गरेको छ । सुर्खेत क्षेत्र नं २ पुरा हेर्नुहोस