July 2, 2022

ईलाका प्रहरी कार्यालय बाबियाचौर र अस्थाई ट्राफिक प्रहरी कार्यालय बाबियाचौर सुर्खेतको आयोजनामा आज बाबियाचौरमा सरसफाइ गरिएको छ । स्वच्छ सडक अभियान कार्यक्रम अन्तरगत पञ्चपुरी
जेष्ठ नागरिक संजाल संस्था पञ्चपुरी सुर्खेतकाे आयाेजनामा पञ्चपुरीका जेष्ठ नागरिकहरुलाई झुल बितरण गरिएको छ । नगरपालिकामा बिपन्न जेष्ठ नागरिक हरुलाई प्रत्येक वडामा ५ जनाका

खोजि गर्नुहोस ...