पञ्चपुरीको मेयर र उपमेयरमा कांग्रेस विजयी, अमर कार्की May 18, 2022 0 प्रतिक्रिया सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्ति देवी रेग्मी निर्वाचित भएका हुन् पुरा हेर्नुहोस