सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशिल’ शुभ सन्देश संवाददाता April 12, 2022 0 प्रतिक्रिया जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशिल’ रहेको जनाएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतिका दृष्टिले पुरा हेर्नुहोस