माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस शुभ सन्देश संवाददाता January 9, 2022 0 प्रतिक्रिया कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज आइतवार पुरा हेर्नुहोस