बड्डिचौर सह-लगानी खानेपानी आयोजना स्किम नं. १ को शिलान्यास, शुभ सन्देश संवाददाता January 5, 2022 0 प्रतिक्रिया बराहताल गाउँपालिका-५, मा रहेको बड्डीचौर सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं. १ को बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन । पुरा हेर्नुहोस