September 3, 2021

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।
नेकपा एकिकृत समाजवादी पञ्चपुरी वडा नम्बर ९ को वडा कमिटी अाज गठन गरिएकाे छ । पञ्चपुरी ९ काे बिद्यापुरमा भएको भेलाले भिमराज सुवेदी अध्यक्षतामा
नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ । अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा २१ जिल्लाको वडा

खोजि गर्नुहोस ...

Search