कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो, शुभ सन्देश संवाददाता August 24, 2021 0 प्रतिक्रिया नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् । पुरा हेर्नुहोस