नेपाल शिक्षक महासंघ पञ्चपुरीले पञ्चपुरी नगरपालिकाकाे कार्यालयमा रिले अनशन सुरु गरेकाे छ । बिहान ८ बजे देखि साझ ४ बजे सम्म रिले अनशन गरिने महासंघका अध्यक्ष गंगाराम घिमिरेले जानकारी दिनुभएको छ ।
महासंघले शिक्षक र कर्मचारीकाे हितका लागि ३४ बुदे मागहरु राखेकाे छ ।