शिक्षक महासंघको पञ्चपुरीमा रिले अनशन,

30 पटक हेरिएको

नेपाल शिक्षक महासंघ पञ्चपुरीले पञ्चपुरी नगरपालिकाकाे कार्यालयमा रिले अनशन सुरु गरेकाे छ । बिहान ८ बजे देखि साझ ४ बजे सम्म रिले अनशन गरिने महासंघका अध्यक्ष गंगाराम घिमिरेले जानकारी दिनुभएको छ ।

महासंघले शिक्षक र कर्मचारीकाे हितका लागि ३४ बुदे मागहरु राखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...