पञ्चपुरीमा शान्तिपुर्ण वातावरणमा मतदान सम्पन्न

98 पटक हेरिएको

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा सुर्खेतको पञ्चपुरीमा ५६ प्रतिशत मत खसेको छ ।

निर्वाचन कार्यालयका अनुसार पञ्चपुरीमा २२ हजार ७ सय १३ मतदाता रहेकोमा १२ हजार ९ सय ३५ मत खसेको छ ।

जस अनुसार वडा नं १ मा ७ सय ६८ वडा नं.२ मा १ हजार २ सय ३८ वडा नं ३ मा १ हजार ३ सय ८३ वडा नं ४ मा १ हजार १ सय ४१ वडा नं . ५ मा १ हजार ३ सय १ मत खसेको छ ।
त्यसैगरि वडा ६ मा १ हजार ३ सय ७३ वडा ७ मा १ हजार १ सय १६ वडा ८ मा १ हजार ३ सय १३ वडा नं ९ मा १ हजार ४ सय ७२ वडा नं १० मा ९ सय ५७ र वडा नं. ११ मा ८ सय ७३ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...