नेपाली काङ्ग्रेसकाे १४ अाै महाधिवेशन अन्तरगत पञ्चपुरी नगरपालिका काे नगर सभापतिमा कृपाराम थापा बिजयी भएका छन ।
अाज दिउसाे २ बजे देखि सुरु भएको मतदानमा १ सय ९३ मत खसेकाे थियोे । बिजयी थापाले १ सय ५६ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी थानि प्रसाद घिमिरेले २७ मत प्राप्त गरेका छन ।
त्यसै गरि उप सभापतिमा जगतबहादुर बिसिले १ सय ५६ मत र चन्द्रप्रसाद सापकोटाले १ सय ५१ मत प्राप्त गरेका छन । त्यसैगरी सचिबमा दिपराज जैशीले १ सय ४५ र नरेन्द्र लामिछानेले १ सय २८ मत प्राप्त गरेका छन भने सह सचिबमा बिष्णु घिमिरेले १ सय ५० मत र गाेविन्द सिजालीले १ सय ४ मत प्राप्त गरि बिजयी भएका छन ।
त्यसैगरी सदस्य हरुमा चन्द्रबहादुर कठायत १ सय ३९, दिपक बिष्टले १ सय ४७, धनपति बयक १ सय ४१, रङ्गनाथ जैशी १ सय ३६, बिष्णुदेव गिरी १ सय ३७ र शुदर्सन बयकले १ सय ३७ मत प्राप्त गरि बिजयी भएका छन ।