जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन ।
भुकम्पका कारण धेरै जनाकाे ज्यान गएकाे हुनसक्ने अनुमान गरिएको उद्दारकाे काम भैरहेको जानकारी दिनुभएको छ ।