जनप्रतिनिधिकाे अगुवाइमा अबरुद्ध बाटाे मर्मत,

सुर्खेतकाे पञ्चपुरी ७ जङ्गलाघाटमा अबरुद्ध बाटाे अाज मर्मत गरिएको छ । पहिराेकाे कारण बाटाे अबरुद्ध भएपछि सुर्खेत अछामका नागरिकहरुलाई अावतजावतमा समस्या भएको थियोे । अछामकाे तुर्माखाद गाउपालिका ५ का वडा अध्यक्ष महेन्द्र शाहीकाे नेतृत्व गएकाे टाेलीले सुर्खेत तर्फकाे अबरुद्ध बाटाे मर्मत गरेर खुलाएकाे हाे ।

टाेलिमा नेपाल प्रेस युनियन अछामका काेषाध्यक्ष तथा सुदुरपश्चिम प्रदेशका खेलकुद प्रशिक्षक कमल बहादुर बुढा लगाएतकाे सहभागीता रहेकाे थियोे । बाटाे खुले संग अछाम सुर्खेतका नागरिकलाई पैदल यात्रामा सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...