नेकपा एमाले मोहन्याल गाउँ कमिटी वार्ड नम्बर १ को अाज २९ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ ।
वडा कमिटीकाे अध्यक्ष कमल बुढा, उपाध्यक्ष मानबहादुर नेपाली,सचिव भरत राेकाय र सह सचिव भरत राेकाय रहनुभएकाे छ ।
भेलामा प्रमुख अतिथी नेकपा एमालेका जिल्ला कमिटी सदस्य बिरेन्द्र रावल, गाउँ कमिटी अध्यक्ष पुर्ण साउद लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम सचालन भवानी देबकोटाले गर्नुभयाे भने स्वागत मन्तव्य कमल बुढा गर्नुभएको हाे ।