पञ्चपुरी नगरपालिकाकाे वडा नं ६ मा अाज बाख्रा बितरण गरिएको छ । अा.ब. २०७७/०७८ काे बिनियाेजन गरिएको वडा स्तरीय बजेट बाट एकल महिला ३ जना र एचआईभी एड्स संक्रमित ४ जना गरि ७ जनालाई ब्यवसाय गर्न ७ अाेटा बाख्रा बितरण गरिएको हाे ।

वडा भित्रका बिपन्न तथा एचआईभी संक्रमितहरु मध्ये बाट ७ जनालाई छनाैट गरिएको हाे । समुदायका बिपन्न नागरिक हरुकाे अाम्दानीका लागि प्रत्येक बर्ष कार्यक्रम गर्दै अाएकाे र अागामि बर्ष पनि निरन्तरता दिने वडा अध्यक्ष खड्क बहादुर थापाले बताउनुभयो ।

बाख्रा बितरणमा वडा सदस्य सज्जन कार्की, रुक्मी देवकोटा, अनिता बि क, देव बहादुर सार्की र वडा सचिव छबिराज कडेलकाे सहभागीता रहेकाे थियाे ।