एकता फाउन्डेसनद्वारा पञ्चपुरीका १० बिद्यालयलाई सहयोग,

48 पटक हेरिएको

कारितास अष्ट्रेलिया, कारितास नेपालकाे सहयाेग र एकता फाउन्डेसनको अायाेजनामा पञ्चपुरीका १० अाेटा बिद्यालयलाई स्वास्थ्य सामाग्रि सहयाेग गरिएको छ ।

नेपाल जिविकाेपार्जन तथा उत्थानशिलता परियाेजना अन्तरगत कार्यक्रम संचालन भएका सेवा क्षेत्रका बिद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको हाे ।

पञ्चपुरी काे वडा न ४, ५ र ६ का बिद्यालयलाइ साबुन, बाल्टी जग, डस्टबिन, जार लगाएका सामाग्री बितरण गरिएको छ । काेराेनाका राेकथाम तथा नियन्त्रण र सरसफाईकाे लागि सामाग्री सहयोग गरिएको एकता फाउन्डेसनका कार्यकारी निर्देशक दुर्गा घर्तिले बताउनुभएको छ ।

सामाग्री बुझ्दै बिद्यालयका शिक्षकहरुले संस्थाले गरेकाे सहयोग प्रति धन्यवाद समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...