१११ अाैं अन्तर्राष्ट्रिय नारी दिवश बाबियाचाैरमा सम्पन्न,

महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार” भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस महिला संजाल संस्था पञ्चपुरीकाे अायाेजना, पञ्चपुरी नगरपालिका, एकता फाउन्डेसन, अस्ट्रेलियन एड , कारितास अस्ट्रेलियाकाे सहयोग, युवा शान्ति बहुउद्देशिय सहकारी संस्था काे समन्वयमा बाबियाचाैरमा सम्पन्न भएको छ,

(फाेटाे फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...