नेपाली काङ्ग्रेस पञ्चपुरीको श्रमसंग नेपाली काङ्ग्रेस कार्यक्रम सम्पन्न,

79 पटक हेरिएको

नेपाली काङ्ग्रेस पञ्चपुरी सुर्खेतले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत श्रमसंग नेपाली काङ्ग्रेस पञ्चपुरी (आधा पाटी आधा परिवार) अभियान सञ्चालन गरेको छ ।

पञ्चपुरी ८ को दह सान्नेमा रहेको शिद्धेश्वरी माद्यामिक बिद्यालयको २ कोठे भवन निर्माणको काममा आज नेपाली काङ्ग्रेस पञ्चपुरीका १३ जना नेता तथा कार्यकर्ता हरुले श्रम गरेका छन ।

नेपाली काङ्ग्रेसको बिधान र पञ्चपुरी नगर कार्समितिको बार्षिक कार्ययोजना अनुसार कार्यक्रम गरिएको नगरसभापती कृपाराम थापाले जानकारी दिनुभएको छ । श्रमबाट आम्दानी भएको आधा रकम पार्टिलाई सहयोग गरिने समेत थापाले बताउनुभएको छ ।

नगर कार्यसमिति पञ्चपुरीले आफ्नो नियमित बैठक संगै बिपतमा नेपाली काङ्ग्रेस लगाएत शिक्षा तथा विभिन्न अभियानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...