नेपाल डेन्टल साइन्स एण्ड हाइजेनिस्ट यसोसियसनको कर्णाली प्रदेश अध्यक्षमा विसी,

कर्णाली प्रदेश नेपाल डेन्टल साइन्स एण्ड हाइजेनिस्ट एसोसियसनको अध्यक्षमा किरण विसी चयन हुनु भएको छ । सुर्खेतको बिरेन्द्रनगरमा सम्पन्न भेलाले विसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितीको उपाध्यक्षमा शुरेस फर्साल, जीवन बञ्जाडे, सुनिता श्रेष्ठ, महासचिव शुरेस जंग शाही , सचिवमा नबिन बाबु थापा, कोषाध्यक्षमा दिपेन्द्र शाही र सह कोषाध्यक्षमा ललिता केसी चयन हुनुभएको छ । यस्तै सदस्यमा भुपेन्द्र बस्नेत, पुष्प शाही र सुरेन्द्र बहादुर शाही चयन हुनु भएको छ।
भेलाले कर्णाली प्रदेश नेपाल डेन्टल साइन्स एण्ड हाइजेनिस्ट यसोसियसनको आधाकारिक सदस्यता लिन सबैलाइ अनुरोध समेत गर्ने निर्णय गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...