उपकुलपति सहभागी भएको जनता बहुमुखि क्याम्पसमा बिराेध,,

मध्यपश्चिमाञ्चल विश्व बिद्यालय जनता बहुमुखी क्याम्पस बिद्यापुरकाे १४ औ बार्षिकउत्सब कार्यक्रममा नेपाल बिद्यार्थि संघले बिराेध जनाएकाे छ ।

बिद्यार्थीहरुले बिद्यार्थी माथि भएको दमन र कुटपिटकाे बिराेध गर्दै कालाे झण्डा देखाएका छन । उपकुलपति काे राजीनामा माग गर्दै कार्यक्रमा बिराेध गरेका हुन ।

कार्यक्रममा मध्यपश्चिमान्चल बिश्वबिद्यालयका उपकुलपति प्रा डा. नन्द सिंह र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतकाे सहभागीता रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...