प्रेस चाैतारी नेपालकाे सुर्खेतकाे २१ सदस्यीय नयाँ कार्यसमित गठन गरिएकाे छ । सुर्खेत जिल्लाकाे छैठाैं अधिवेशनबाट गाेविन्द खत्री अध्यक्षमा निर्वाचित भएका छन । महिला उपाध्यक्षमा सीता वली, खुला उपाध्याक्षमा एसकुमार चपाइँ, सचिवमा मुना हमाल, सह-सचिव खुलामा दिनेश बुढा, समावेशी सहसचिवमा यामबहादुर विक र काेषाध्यक्षमा अप्सरा विष्ट चयन भएकी छन् ।
सदस्यहरू रहेकाे कार्यसमितमा राजकुमारी पाैडेल, लक्ष्मी हमाल, सुरेश पाैडेल, पार्वती बयक, तेज विक्रम तिवारी, मग्रिव बक्स, खुमलाल न्याैपाने, दिपक बराल, खगेन्द्र शाही, विक्रमकुमार विक, खगेन्द्र हमाल, कल्पना हमाल, नवराज उपाध्याय र अनिता विक चयन भएका छन् ।
अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य यामलाल कडेलले गर्नु भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु नवराज रावत र मोहनमाया ढकालको पनि उपस्थिति थियो ।