कैलालीका तीन नेपालीको भारतमा निसासियर मृत्यु ,

कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ। मजदुरी गर्न भारत गएका ती नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...