सुर्खेतकाे पञ्चपुरीमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुदै, अमर कार्की August 17, 2023 0 प्रतिक्रिया सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा रहेकाे पञ्चपुरी खेलकुद विकास समितिकाे आयाेजनामा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अबसरमा भदौकाे १६ गतेदेखि प्रथम पुरा हेर्नुहोस