डुंगा दुर्घटनामा बेपत्ता किशोरीको खोजी कार्य जारी, शुभ सन्देश संवाददाता October 10, 2021 0 प्रतिक्रिया पश्चिम सुर्खेतका घाटगाउँमा डुंगा दुर्घटना भएको छ । चौकुने गाउँपालिका–१० घाटगाउँस्थित कुमालामा आज विहान ९ बजेतिर कर्णाली नदीमा डुंगा दुर्घटनाहुँदा एक जना वेपत्ता भएका पुरा हेर्नुहोस