अनाधिकृत रुपमा बनाईएका ४९ घर टहरा हटाइयाे,

चाैकुने गाउपालिकामा राष्ट्रिय वन क्षेत्रमा बनाईएका अबैध घर टहराहरु हटाइएकाे छ । डिभिजन वन कार्यालय भेरी बाबियाचौरका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठको नेतृत्वमा वन कर्मचारीहरु, ईलाका प्रहरि कार्यालय बाबियाचौर तथा सशस्त्र प्रहरि बल बेस क्याम्प गुटुको सयुक्त सहभागितामा चौकुने ९ मा रहेको सुनाकाडा स्थित राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा बनाईएका ४९ घर टहरा हटाइएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...