नेपाली काङ्ग्रेस पञ्चपुरी नगर कार्यसमितिकाे दाेस्राे पुर्ण बैठक अाज बाबियाचाैरमा सम्पन्न भएको छ ।
नगर कार्यसमितिको बैठकले प्रदेश क्षेत्र, जिल्ला तथा केन्द्रमा निर्वाचित हुने पञ्चपुरीका प्रतिनिधिहरुलाई सम्मान समेत गरेकाे छ । बैठकका सहभागीहरुले निर्वाचित र मनाेनित सबैलाई कार्य सफलताकाे शुभकामना समेत दिएका छन ।
कार्यसमितिले क्रियासिल सदस्यहरुकाे मासिक लेबि नियमित उठाउने, प्रत्येक महिनाकाे २८ गते मासिक नियमित बैठक बस्ने निर्णय समेत गरेकाे छ । बैठक नगर सभापति कृपाराम थापाकाे अध्यक्षता सम्पन्न भएको हाे ।