बिद्यापुर बजार ब्यवस्थापन समितिको अध्यक्षमा घिमिरे चयन,

बिद्यापुर बजार ब्यवस्थापन समितिको भेला आज पञ्चपुरी ९ बिद्यापुरमा सम्पन्न भयको छ । आज भएको भेलाले डिल्लीराम घिमिरेलाइ अध्यक्षमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा दिपा पौडेल, सचिब प्रसान्त सापकोटा, कोषाध्यक्ष टिकाराम सावद र सहसचिबमा श्रवण कडेल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा मोति प्रसाद सापकोटा, बिरेन्द्र सलामी मगर,सुरेश नेपाली, माया बयक, मीनराज अधिकारी, शुजल बिश्वकर्मा, ममता थापा क्षेत्री र भुमिसरा बास्तोला रहनुभएको छ ।
आज भएको भेलाले आ आफ्नो घरबाट निस्कने फोहोर ब्यवस्थापन गर्ने, फोहोर ब्यवस्थापनका लागि डम्पीङ्ग साइडका लागि वडा कार्यालय संग पहल गर्ने समेत निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...