सम्पर्कविहीन भएका चन्द्रे कामी भेटिए,

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रे कामी सम्पर्कविहीन भएको ८ दिनपछि भेटिएका छन् । अन्तरजातीय विवाह गरेपछि मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान हिँडिरहेको बेला खार्पुनाथ गाउँपालिकामा फेला पारिएको प्रहरीले जनाएको छ ।

चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका-४ मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेपछि उनका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए । चन्द्रे पनि सोहिदिन देखि सम्पर्कविहिन थिए ।

चन्द्रेलाई फेला पारेको जनाएको प्रहरीले थप विवरण आउन भने बाँकि रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...