कांग्रेस खुलातर्फ केन्द्रीय सदस्य मतगणना सकियो,

पाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ । ३५ जनाका लागि भएको चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

परिणामअनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित हुनुभएको छ ।

कसले कति मत पाए ?

१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत–२४७६
१४. सुनीलबहादुर थापा–२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू–२४४१
१७. डा. रामशरण महत– २४३४
१८. बलबहादुर केसी–२३८८
१९. गोविन्द भट्टराई–२३५०
२०. कुन्दनराज काफ्ले–२२७९
२१. दीपक गिरी–२२६५
२२. सुरेन्द्रराज पाण्डे–२२०१
२३. पद्मनारायण चौधरी–२०३८
२४. राजीव ढुंगाना– १८९६
२५. गुरु बराल–१८७०
२६. सञ्जयकुमार गौतम–१८६७
२७. गोविन्द राज पोखरेल–१८४३
२८. मदनबहादुर अमात्य– १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला –१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य–१७५१
३४. गोपाल दहित–१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...