सुर्खेत ।
नेपाल डेन्टल साईन्स एण्ड हाइजिनिस्ट एसाेसियन कर्णाली प्रदेशको भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेलाले किरण बिसीकाे अध्यक्षतामा समिति गठन गरेको छ ।
जसकाे उपाध्यक्षमा जीवन बन्जाडे, शुरेस जंग शाही, सुनिता श्रेष्ठ सचिब नवीन बाबू थापा, सहसचिव पुष्प शाही, काेषाध्यक्ष दिपेन्द्र शाही र सह काेषाध्यक्ष भुपेन्द्र बस्नेत रहनुभएकाे छ ।
त्यसैगरी सदस्यहरु अर्जुन भुषाल, शुलसना शाही र हरिकृष्ण बुढा रहनुभएकाे छ । समितिले अार्थिक ब्यवस्थापनका लागि मासिक ५ सय रकम जम्मा गर्ने निर्णय समेत गरेको छ ।