हाम्राे सुर्याेदय सञ्चार सहकारीको अध्यक्ष मा रावत चयन,

211 पटक हेरिएको

हाम्राे सुर्याेदय सञ्चार सहकारी संस्था लि पञ्चपुरी ५ काे ८ अाैं बार्षिक साधारणसभा अाज सम्पन्न भएको छ । साधारणसभाले भिम बहादुर रावतकाे अध्यक्षतामा नया कार्यसमिति समेत गठन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा पबित्रा बिसी, सचिब तेज प्रसाद जैशी काेषाध्यक्ष कृष्णबहादुर बिसी रहनुभएकाे छ । त्यसैगरी सदस्यमा देबिराम भुषाल, शेरबहादुर थापा, अमृत चपाई,मनबहादुर शाहि, खड्कबहादुर लामिछाने,कृष्ण बिक र खरमति तारामी रहनुभएकाे छ ।

त्यसैगरी भेलाले लेखा समितिकाे संयाेजकमा खगेन्द्र प्रसाद रिमाल लाई ताेकेकाे छ । जसकाे सदस्यमा शेरबहादुर सार्की र तेजबहादुर रावल रहनुभएकाे छ । साधारणसभा नवराज रावतकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...