मालिका माद्यामिक बिद्यालय पैसरामा नेपाल जुनियर रेडक्रस सर्कल गठन,

सुर्खेतकाे मालिका माद्यामिक बिद्यालय पैसरा पञ्चपुरी-७, छाप्रे सुर्खेतमा नेपाल जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

सुवास बाेगटीकाे अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ । जसकाे उपाध्यक्षमा रमेश देउवा, सचिवमा लालि सावद, सह-सचिवमा पुजा सुनार र काेषाध्यक्षमा रमणीय सुनार रहुनभएकाे छ ।

जुनियर रेडक्रस सर्कलका पदाधिकारी तथा सम्पुर्ण विद्यार्थीहरुमा बिद्यालयका प्रधानाध्यापक कर्णबहादुर देउवा र सहायक प्रधानाध्यापक मविन कुमार बयक ले रेडक्रसकाे संक्षिप्त जानकारि गराउनुभएकाे छ । बिद्यालयले सम्पूर्ण समितिका पदाधिकारी हरुकाे पुर्ण सफलताको शुभकामना समेत दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...