चितुवाको छाला सहित पञ्चपुरीमा १ जना पक्राउ,

323 पटक हेरिएको

सुर्खेतकाे पञ्चपुरीमा चितुवाको छाला सहित प्रहरीले १ जनालाई पक्राउ गरेकाे छ । पञ्चपुरी काे वडा नं ५ बाबियाचाैर बाट बिहीबार साझ साढे ५ बजेकाे समयमा पक्राउ गरिएको हाे । पक्राउ पर्नेमा जाजरकोट बारेकाेट गाउपालिका ३ राेकाय गाउका ५२ बर्षका कर्णहादुर राेकाय रहेका छन । उनकाे साथ बाट प्रहरी ले ६. ६ फिट लम्बाइ भएको बन्यजन्तु चितुवाको छाला सहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बाबियाचाैरले जनाएको छ ।
पक्राउ परेका राेकायलाई डिभिजन बन कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...