सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध,

सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध भएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीले डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीका अधिकांश स्थानमा नेपाल टेलिकमको टेलिफोन सेवा र इन्टरनेट अवरूद्ध रहेको जानकारी दिएको हो।

टेलिफोन सेवा अवरूद्ध हुँदा वर्षातले पुगेको क्षति र विवरण आउन समस्या भएकाे छ। डडेल्धुरा र बझाङमा प्रहरी र प्रशासनलाई सम्पर्क गर्न समस्या परेको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...