नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति सुर्खेतको सह सचिबमा ढकाल मनोनित,

नेपाली काङ्ग्रेसको भातृ संघ नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति सुर्खेतले कार्यसमिति सदस्य थप गरेको छ । जिल्ला कार्यसमिति सदस्यमा पञ्चपुरी १० का नवराज ढकाल सह सचिवमा मनोनित भएका छन । नेविसंघमा रहेर नेबिसंघका हकहितका लागि काम गर्दै आएका ढकाल लाई समितिले बुधबार सह सचिबमा मनोनित गरेको हो ।
त्यसैगरी कोषाध्यक्षमा वीरेन्द्रनगर न.पा. १२, सुर्खेतका सम्झना बुढालाइ मनोनित गरिएको छ । सदस्यहरुमा पञ्चपुरी न.पा. –१० का रविन प्रसाद न्यौपाने, चौकुने गा.पा. –३, पुनम नाम्जाली मगर, वीरेन्द्रनगर न.पा. – १४, शिव प्रसाद उपाध्याय, वीरेन्द्रनगर न.पा. – १४, विष्णु भण्डारी, वीरेन्द्रनगर न.पा. – १५, चेतन के.सी., वीरेन्द्रनगर न.पा. –७, सुलभ चन्द, वीरेन्द्रनगर न.पा. – १३, नारायण लामिछाने, लेकवेशी न.पा. –१, सीता आचार्य, गुर्भाकोट न.पा.–१४, कविराज खड्का मनोनित भएका छन ।
त्यसैगरी गुर्भाकोट न.पा.–८, मौसम सोनी, गुर्भाकोट न.पा. – १२, नविन परियार, वीरेन्द्रनगर न.पा. –६, रेहान खाँ, वीरेन्द्रनगर न.पा. ८, सरोज कोइराला र वीरेन्द्रनगर न.पा. ९ अनिष श्रेष्ठ समेत मनोनित भएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...