पञ्चपुरी नगरपालिका वडा नं ७ बुढाखालीमा रहेकाे नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा ११ सदस्यीय नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।
सर्कलकाे अध्यक्षमा पबित्रा बयक चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्ष लाेकेन्द्र बुढा, सचिब खगेन्द्र बुढा, उप सचिव बिरेन्द्र बुढा, काेषाध्यक्ष बिरेन्द्र थापा र उपकाेषाध्यक्ष निरुता सलामी रहनुभएकाे छ ।
त्यसैगरी सदस्यहरुमा रमेश न्याैपाने, वसन्त थापा, पबित्रा चुनारा, मनिषा लामिछाने र सुनिता राना रहनुभएकाे बिद्यालयका प्रधानाध्यापक दिपक कुमार जाेशीले जानकारी दिनुभएको छ ।
कार्यक्रम बिद्यालयका शिक्षक पूर्ण प्रसाद उपाध्यायकाे अध्यक्षतामा सम्पन्न भएको छ ।