बिद्याज्याेती माद्यामिक बिद्यालयमा ११ सदस्यीय नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल गठन,

पञ्चपुरी नगरपालिका वडा नं ९ काे बिद्याज्याेती माद्यामिक बिद्यालयमा ११ सदस्यीय नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । सर्कलकाे अध्यक्षमा श्रष्टि कुमारी खराल चयन हुनुभएको छ ।
त्यस्तै उपाध्यक्ष स्मृति सापकोटा, सचिब गिता खराल, उप सचिव भाेज कुमारी खराल, काेषाध्यक्ष निसा जाेशी र उपकाेषाध्य निसान खत्रि रहनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा स्मृति खत्री, दर्शना जैशी, स्नेहा तिरुवा, यसाेदा ढकाल, कृष्ण जैशी रहनुभएकाे शिक्षक नायक गंगाराम घिमिरेले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...