लक्ष्मी लघुबित्त बित्तीय सस्था बाबियाचौर शाखाद्वारा बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । यस अघि पञ्चपुरी ४ बराइचेमा रहेको केन्द्र न. ८९ कि सदस्य जमुनी सिजालीको भएको थियो ।
मृत्यु पश्चात केन्द्रका सदस्य तथा निजको अभिभावकलाइ मृतक सदस्यको कर्जा उपभोग गर्दाको क्रममा गरेको बिमा बापत रकम १ लाख ७५ हजार बिमा सुबिधा तथा जम्मा गरेको बचत हकवाला श्रीमान मन बहादुर सिजालिलाई हस्तान्तरण गरिएको हो ।
बाबियाचौर शाखाका शाखा प्रमुख धनजय बुढाले मृतक सदस्यको घरमै पुगेर हस्तान्तरण गर्नभएको हो ।