सुर्खेतको बराहताल गाउँपालिकामा जग्गा धनी पुर्जा बितरण,

27 पटक हेरिएको

सुर्खेतकाे बराहाताल गाउँपालिका वडा नम्बर- ५ का १ सय ८४ जनालाई लालपुर्जा वितरण गरिएको छ । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदिय दलका नेता जीवन बहादुर शाहिको प्रमुख आतिथ्यता तथा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको विशेष आतिथ्यतामा पुर्जा वितरण गरिएको हो ।
बराहतालमा करीव ५ हजार भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित बसोबासी रहेका छन् । बराहताल गाउँपालिका यसअघि ३ सय ५० जनालाई पुर्जा वितरण गरिएको गाउपालिका अध्यक्ष भिम बहादुर भण्डारीले जानकारी दिनुभयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...