पञ्चपुरीको वडा नं ८ र ९ मा बृक्षारोपण सम्पन्न,

78 पटक हेरिएको

युवा दिवशको अवसरमा पञ्चपुरी ८ र ९ मा बृक्षारोपण गरिएको छ । आवाज संस्था सुर्खेतको आयोजना, स्थानीय बाल तथा युवा क्लव, वडा कार्यालय र जनता माद्यामिक बिद्यालयको बिद्यापुरको समन्वयमा वडा नं ८ को कार्यालय र बिद्यालय प्राङ्गणमा विभिन्न जातका बिरुवा लगाएको आवाज संस्थाका सामाजिक परिचालक कल्पना नेपालीले जानकारी दिनुभएको छ ।

ईलाका वन कार्यालय बाबियाचौरबाट उपलब्ध भएको सिसौ, अमला, रिठ्ठा, लगाएतका बिरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य,प्रहरी, शिक्षक, बिद्यार्थी, वाल क्लवका प्रतिनिधि लगाएको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...