पञ्चपुरी कला केन्द्रको तिज गित हातै बाला झलल गित सार्बजनिक, ( भिडियो ) सहित,

293 पटक हेरिएको

पञ्चपुरी कला केन्द्र सुर्खेतको तिज गित “हातै बाला झलल” आज सार्वजनिक भएको छ । कुमार कार्कीको शव्द लेखन, सुनिता बुढा क्षेत्रीको स्वर रहेको गितमा आरुसी मगरको मुख्य अभिनय रहेको छ ।
निर्मल प्याकुरेलको निर्देशन रहेको गितको पञ्चपुरी कला केन्द्रले बजारमा ल्याएको छ । पञ्चपुरीमा छायांकन गरिएको गितमा स्थानिय कलाकार तथा परिबेश समेटिएको छ ।

भिडियो

https://youtu.be/YpJI523GPK8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...