जङ्गली च्याउको तरकारी खाँदा तीन जना बिरामी,

डोटीको शिखर नगरपालिका–५ तिजालीमा जङ्गलबाट ल्याएको च्याउको तरकारी  खाँदा तीन जना बिरामी परेका छन् ।

शिखर नगरपालिका–५ तिजाली बस्ने १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेका जिल्ला प्रहरी  कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । 

हिजो दिउँसो गोठालोबाट च्याउ टिपेर ल्याएर बेलुका तरकारी खाएपछि उनीहरु बिरामी परेका हुन् । 

बिरामी तीनै जनाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार चलिरहेको छ ।ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...